FAQs Complain Problems

वडा नं. १ गुन्सी, भदौरे

वडा नं. १ गुन्सि सुनापति गाउँपालिकाको पश्चिम तर्फ पर्दछ । यो वडाको क्षेत्रफल १४.९५ रहेको छ । साविक गुन्सी भदौरे गा.वि.स. अन्तर्गतका १ देखी ७ नं वडाहरू मिलेर यो वडा ‍बनेको छ । यस वडामाको जम्मा जनसंख्या ३३२५ रहेको छ । 

क्र स जनप्रतिनिधिको नाम थर, पद सम्पर्क इमेल
१ श्री ध्रुव प्रसाद चौलागाई, वडा अध्यक्ष 9869219477
२ श्री रिता कामी धमला वडा सदस्य
३ श्री भिम प्रसाद चौलागाई वडा सदस्य
४ श्री चन्द्र तितुङ वडा सदस्य
५ श्री डोल कुमारी तिमल्सिना वडा सदस्य

वडा सचिवः श्री उमेश कुमार यादव ९८४४३२९८८४

जनप्रतिनिधिको विवरण

जनप्रतिनिधि र सचिवको विवरण

क्र स जनप्रतिनिधिको नाम थर पद सम्पर्क नं इमेल
श्री ध्रुव प्रसाद चौलागाई वडा अध्यक्ष 9869219477
श्री भिम प्रसाद चौलागाई वडा सदस्य ९८६००४०७५७
श्री रिता कामी धमला वडा सदस्य ९८४७१५९७२१
श्री चन्द्र तितुङ वडा सदस्य ९८६०७५१८८९
श्री डोल कुमारी तिमल्सिना वडा सदस्य


Population: 
३३२५
Ward Contact Number: 
९८६९२१९४७७, ९८४३४०७२७४
//