वडा नं. ३ हिलेदेवीमा सुनापति गाउँपालिकाको केन्द्र रहेको छ । यो वडाको क्षेत्रफल १४.६४ रहेको छ । यस वडामाको जम्मा जनसंख्या २४९९ रहेको छ ।