FAQs Complain Problems

वडा नं. १ गुन्सी, भदौरे

वडा नं. १ गुन्सि सुनापति गाउँपालिकाको पश्चिम तर्फ पर्दछ । यो वडाको क्षेत्रफल १४.९५ रहेको छ । साविक गुन्सी भदौरे गा.वि.स. अन्तर्गतका १ देखी ७ नं वडाहरू मिलेर यो वडा ‍बनेको छ । यस वडामाको जम्मा जनसंख्या ३३२५ रहेको छ । 

क्र स जनप्रतिनिधिको नाम थर, पद सम्पर्क इमेल
१ श्री ध्रुव प्रसाद चौलागाई, वडा अध्यक्ष 9869219477
२ श्री रिता कामी धमला दलित वडा सदस्य
३ श्री भिम प्रसाद चौलागाई वडा सदस्य
४ श्री चन्द्र तितुङ वडा सदस्य
५ श्री डोल कुमारी तिमल्सिना वडा सदस्य

वडा सचिवः श्री उमेश कुमार यादव ९८४४३२९८८४

जनप्रतिनिधि र सचिवको विवरण

जनप्रतिनिधि र सचिवको विवरण

क्र स जनप्रतिनिधिको नाम थर पद सम्पर्क नं इमेल
श्री ध्रुव प्रसाद चौलागाई वडा अध्यक्ष 9869219477


Population: 
३३२५
Ward Contact Number: 
९८६९२१९४७७, ९८४३४०७२७४
//