ताजा जानकारी
नागरिक वडापत्र
१. चिठ्ठी पत्र निवेदन दर्ता
सेवाग्राहीले पुरयाउनु पर्ने प्रक्रिया र प्रमाणहरु
- निवेदन, उजुरी, चिठ्ठी पत्र माथि प्रमुख, उपप्रमुखर कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि
लाग्ने शुल्क र दस्तुर: निःशुल्क
लाग्ने समय: तुरुन्तै
सेवा प्रवाह गर्ने अधिकारी /शाखा: प्रशासन
उजुरी सुन्ने अधिकारी: प्र.प्र.अ./उपाध्यक्ष/अध्यक्ष